सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक खड्का डीआईजीमा बढुवा सिफारिस
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई रिक्त नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस गरिएको छ । सशस्त्र प्रहरी डीआईजी अञ्जनी कुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरिएकाले उनको स्थानमा खड्कालाई बढुवा सिफारिस गरिएको हो । यो सिफारिमास चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सकिने जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित