हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

यस स्टोरीको अंश: गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा विवाद छानबिन गर्न विशेष टोली गठन
nepalsamaya.com · 5 दिन अघि

गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गरी हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू