रानीसैन क्षेत्रमा भएको घटनाको सरकारले थाल्यो छानबिन, एसपीको नेतृत्वमा समिति

यस स्टोरीको अंश: गृह मन्त्रालयद्वारा हुम्ला र बाजुरा सीमा क्षेत्र घटनाको छानबिन टोली गठन
bizmandu.com · 3 दिन अघि

हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर क्षेत्र (रानीसैन)मा केही दिनअघि भएको झडपबारे छानबिन प्रक्रिया अगाडि बढाइएको छ। गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसपी)को संयोजकत्वमा टोली गठन गरी छानबिन सुरु गरेको हो। गृह सचिव राजकुमार श्रेष्ठले आइतबार रक्षा सचिव र सबै सुरक्षा निकायका प्रमुखको उपस्थितिमा आकस्मिक बैठक राखेर छानविन टोली गठन गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू