नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ३ अर्ब ९ करोड माथि
शेयर बजार आज सामान्य बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.७७ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ। आज ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। यूनियन हाइड्रोपावरको सबैभन्दा धेरै ३० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›