स्युचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
bizpati.com · 14 घण्टा अघि

सरकारले काठमाडौँको स्युचाटारमा अत्याधुनिक ‘सार्वभौम एआई (आर्टिफिसियल इन्टेलिजेन्स) कम्प्युट केन्द्र’ स्थापना गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै सूचना प्रविधिको क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउन यस्तो महत्वाकांक्षी योजना अघि सारेका हुन्। विश्वभर बढ्दो एआईको प्रयोगलाई ध्यानमा राख्दै नेपालमा नै सुरक्षित र व्यवस्थित कम्प्युटिङ पूर्वाधार निर्माण गर्ने उद्देश्यले यो केन्द्र स्थापना गर्न लागिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू