सरकारद्वारा मातृभूमि कोष स्थापना गर्ने घोषणा, इन्धन भण्डारण र एआई फ्याक्ट्रीमा लगानी गर्ने योजना
▸ यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
सरकारले कम्तीमा तीन महिनाको इन्धन भण्डारण र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी ‘एआई फ्याक्ट्री’ लगायत रणनीतिक आयोजनामा लगानी गर्ने उद्देश्यले “मातृभूमि कोष” स्थापना गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित