एनबैंकमार्फत अब एसआईपी दर्ता र भुक्तानी सहज, नबिल बैंकले थप्यो डिजिटल लगानी सेवा
▸ यस स्टोरीको अंश: बेलझुन्डी खानेपानी संस्थालाई ऋणभार, महसुल वृद्धि गरियोनबिल बैंकले आफ्नो डिजिटल बैंकिङ एप ‘एनबैंक’मा लगानीसम्बन्धी सेवा विस्तार गर्दै ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआईपी) दर्ता तथा किस्ता भुक्तानी सुविधा सुरु गरेको छ । लगानी सेवालाई सहज, सुरक्षित र पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यसहित बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ । यो सुविधा वैशाख ३१ गते Nabil Investment Banking Limited सँग भएको समझदारीपछि लागू गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित