नेसनल प्याब्सन कास्कीद्वारा शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

यस स्टोरीको अंश: टाइमलाइन विद्यालयले एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्‍यो
newspolar.com · 3 दिन अघि

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्कीले शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। पोखरा महानगरपालिका–२७, रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल सेकेन्डरी स्कुलमा आयोजित कार्यक्रममा करिब २०० जना शिक्षक सहभागी भएका थिए। कार्यक्रममा प्रश्नपत्र निर्माण तथा निरन्तर मूल्याङ्कन सम्बन्धी प्रशिक्षण दिइएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू