शैक्षिक परामर्श व्यवसायमा सरकारको शुद्धिकरण अभियान

यस स्टोरीको अंश: शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक ठगी आरोपमा पक्राउ
www.nepaljapan.com · 6 दिन अघि

शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाल प्रहरी र सम्बद्ध निकायको सहयोगमा शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि देशभर शुद्धीकरण अभियान सञ्चालन गरेको छ । ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुठो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई कारबाही सुरु गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू