ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच २ करोड ५० लाख अमेरिकी डलरको कर्जा सम्झौता , साना व्यवसाय र महिला उद्यमीको वित्तीय पहुँच विस्तारमा जोड
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: ४१ लाखभन्दा बढी स्मार्ट चालक अनुमतिपत्र वितरण, ६२ लाख सवारी साधन दर्ता
नेपालमा लघु, साना तथा मझौला उद्यम (MSMEs) को वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित British International Investment र Laxmi Sunrise Bank Limited बीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ। यो सम्झौता अन्तर्गत लक्ष्मी सनराइज बैंकले MSME क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›