नेपाल ए ले आज अमेरिकाको सामना गर्दै
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियोनेपालको राष्ट्रिय ए क्रिकेट टिमले आज अमेरिकाको सामना गर्दैछ । माथिल्लो मुलपानी क्रिकेट मैदान हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुँदैछ । नेपाल ए ले यसअघि विहिबार खेलेको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित