टस हारेर अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले यसअघिको टोलीलाई नै उतारेको छ । अमेरिकालाई दोस्रो खेलमा पनि पराजित गर्दै नेपाल शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›