‘डोजरभन्दा पहिले विकल्प चाहिन्छ’

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउँदै, अटेर गर्नेलाई कारबाही
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी तीव्र पारेसँगै कास्कीका राजनीतिक दलहरूले भूमिहीन र वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरी नहटाउन सुझाव दिएका छन्। महानगर प्रमुख धनराज आचार्यले अतिक्रमित संरचना हटाउने अभियानबारे जानकारी दिँदै फिर्केखोला करिडोरबाट अभियान सुरु गरी क्रमशः बसपार्क, अमरसिंहचोकलगायत क्षेत्रमा डोजर चलाइने बताएका थिए। वैकल्पिक व्यवस्थाका लागि कुन स्थान वा योजना तयार गरिएको हो भन्नेबारे भने उनले खुलाएनन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू