सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउँदै, अटेर गर्नेलाई कारबाही
www.dcnepal.com · 6 दिन अघि

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना खाली गर्ने तयारी गरेको छ । यसअघि गत वैशाख ३ गते अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि ३५ दिनको सूचना जारी गरेको महानगरले आज पुनः बसपार्कमा बसोबास गरिरहेका सुकुमवासीलाई आफ्नो विवरण तीन दिनभित्र महानगरमा दर्ता गर्न भनेको छ । महानगर प्रमुख धनराज आचार्यले वास्तविक सुकुमवासी पहिचानका लागि महानगरपालिकाबाट वितरण गरिएको निस्साको प्रतिलिपि, घरमूली र परिवारका सदस्यसहितको विवरण माग गरिएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू