अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला र बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन अन्तिम चेतावनी
nepaltvonline.com · 6 दिन अघि

पोखरा महानगरपालिकाले फिर्केखोला र पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराउने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै खोलाको मापदण्डभित्रका स्थायी तथा अस्थायी संरचना जेठ ९ गतेभित्र हटाउन निर्देशन दिएको छ । बसपार्कको जग्गामा बसोबास गर्ने सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको विवरण जेठ ८ गतेसम्म सङ्कलन गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू