प्रदेश खारेज गरौं, त्यो पैसाले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिन्छ : चित्रबहादुर केसी
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा सरकारलाई जवाफदेही बन्न आग्रह, २८ बुँदे कोशी संकल्प पत्र सार्वजनिक
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सात प्रदेशका सांसद पाल्ने खर्चले देशको स्वास्थ्य र शिक्षा निःशुल्क हुने दाबी गरेका छन् । पार्टीले बुटवलमा आयोजना गरेको कार्यक्रममा नेता केसीले संघीयता खारेजीको विकल्प नभएको दोहोर्याउँदै मुलुकका सातै प्रदेश खारेज गर्न सके राज्यले शिक्षा र स्वास्थ्यको जिम्मा लिन सक्ने बताए । उनले आफूले शुरूदेखि नै देशले संघीयता धान्न नसक्ने भन्दै आइरहेको र प्रदेश संरचना देशका लागि आवश्यक नै नभएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित