ईसीडी शिक्षकको पारिश्रमिक बढाउन सांसद गौतमको माग
▸ यस स्टोरीको अंश: सांसद गौतमले ईसीडी शिक्षकको पारिश्रमिक बढाउन र शिक्षक अभाव अन्त्य गर्न माग गरे
सांसद राजन गौतमले सामुदायिक विद्यालयमा शिक्षक अभाव र असन्तुलित दरबन्दी व्यवस्थापनका कारण संविधानले सुनिश्चित गरेको नि:शुल्क शिक्षा व्यवहारमा पूर्णरूपमा कार्यान्वयन हुन नसकेको बताएका छन् । उनले शिक्षा क्षेत्रमा गरिएको लगानीलाई राष्ट्र निर्माणको दीर्घकालीन लगानीका रूपमा लिनुपर्ने उल्लेख गर्दै प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) शिक्षकहरूको अवस्था पनि दयनीय रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित