सभामुखको टर्रो जवाफ सुनेपछि आजपनि झोला बोकेर हिँडे हर्क

यस स्टोरीको अंश: विपक्षी दलले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै संसदमा विरोध जारी राखे
www.drishtinews.com · 7 घण्टा अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ आज पनि संसद बहिष्कार गरेर हिँडेका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद बैठकमा बोलाउन रुलिङ गर्न अस्वीकार गरेपछि साम्पाङ आफ्नो कालो झोला भिरेर बैठकबाट बाहिरिएका हुन् । साम्पाङले आज पनि बैठक सुरु हुनासाथ प्रधानमन्त्रीलाई जवाफदेही बनाउनुपर्ने भन्दै पर्चा देखाएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू