डिडिसीले गर्यो दूध किसानलाई १२ करोड भुक्तानी
▸ यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले किसानलाई दैनिक १ करोड भुक्तानी गरिरहेको मन्त्री चौधरीको दाबी
दुग्ध विकास संस्थान (डिडिसी) ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाकोे करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड रुपैयाँ किसानहरुलाई भुक्तानी भएको डिडिसीले जनाएको छ । निजी क्षेत्रका डेरी उद्योगले किसानलाई तीन अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था (डिडिसी) ले ४६ करोड भुक्तानी गर्न बाँकी रहेको बताइन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित