चीनलाई ताइवान कब्जा गर्नबाट रोक्न अमेरिकी सेनाले माग्यो थप पैसा

यस स्टोरीको अंश: गजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन इसराइली सेनालाई नेतन्याहुको निर्देशन
www.setopati.com · 8 घण्टा अघि

चीनलाई ताइवान कब्जा गर्नबाट रोक्न अमेरिकी सेनाले थप पैसा मागेको छ। चीनको जनमुक्ति सेनाले सबै क्षेत्रमा ऐतिहासिक विस्तार गरिरहेको छ र दुई वटा मुख्य मिसनका लागि तालिम लिइरहेको छ: पहिलो, ताइवानलाई जबरजस्ती एकीकरण गर्ने र दोस्रो, अमेरिकी तथा सहयोगी राष्ट्रहरूको रक्षा क्षमताको प्रतिवाद गर्ने।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू