सीले ट्रम्पसँगको वार्तामा आक्रामक रूपमा उठाए जापानी सैन्यीकरणको मुद्दा!

यस स्टोरीको अंश: गाजाका बालबालिकाको सन्देश बोकेको चङ्गा सगरमाथाको चुचुरोमा फहराइयो
www.setopati.com · 4 दिन अघि

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका क्रममा जापानी सैन्यीकरणको कडा आलोचना गरेको खुलासा भएको छ । जापानको पुनः सैन्यीकरण गरेको भन्दै सी कड्किएको फाइनान्सियल टाइम्सले लेखेको छ । सीले ताकाइची र जापानको बढ्दो रक्षा खर्चको तीव्र आलोचना गरेपछि ट्रम्पले उत्तर कोरियाबाट बढ्दो खतराका कारण जापानले सुरक्षाको मामलामा थप आक्रामक अडान लिनु परेको जबाफ दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू