महत्वपूर्ण कागजात नष्ट भएका कारण आवश्यक प्रमाण जुटाउन कठिनः राउत
▸ यस स्टोरीको अंश: कागजात नष्ट हुँदा बेरुजु फर्स्यौटमा कठिनाई: सचिव राउत र श्रेष्ठको भनाइ
उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्याैटकाे काममा आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको बताएका छन् । कतिपय फाइल महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि विभिन्न कारणले प्रक्रिया रोकिएको अवस्था छ । विगत करिब दुई वर्षसम्म कायम रहेको कानुनी अस्पष्टताका कारण पनि बेरुजु रकम बढेको उनले बताए । हाल मन्त्रालयले कानुनबमोजिम ‘बेरुजु फस्र्यौट समिति’ गठन गरी नियमित रूपमा काम गरिरहेको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित