‘गौँथली’को टिजर सार्वजनिक

यस स्टोरीको अंश: चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक, साउन १ मा प्रदर्शन
nagariknews.nagariknetwork.com · 7 घण्टा अघि

चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक भएको छ । मुख्य पात्रको कथा समेट्दै सार्वजनिक भएको टिजरले सिनेमाको कथा रिविल गरेको छ । आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवाहारलाई टिजरले देखाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू