कांग्रेस फुट्दैन भनेर ग्यारेन्टी गर्न सकिन्न, सम्पर्क कार्यालय खोल्नुको रहस्य अर्कै– कुन्दनराज काफ्ले

यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
lokaantar.com · 1 हप्ता अघि

नेपाली कांग्रेसभित्रको विवाद पेचिलो बन्दै जाँदा संस्थापन इतर समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय खोलेको छ । संस्थापनले १५ औं महाधिवेशनको तयारी तीव्र बनाएको समयमा इतर समूहले कार्यालय खोल्दा कांग्रेस फेरि विभाजनमा जानेसम्मका टिप्पणी भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू