कोशीको नीति तथा कार्यक्रम : भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता
▸ यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्यो
शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ। बिहीबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारको १२८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›