कोशी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
▸ यस स्टोरीको अंश: कोशी प्रदेशका प्रदेश प्रमुखबाट आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत
कोशी प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८३-८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्ने दीर्घकालीन सोचका साथ दोस्रो आवधिक योजना कार्यान्वयनमा रहेको उल्लेख गरे । उनले नीतिगत, कानुनी तथा संस्थागत सुधार गरी प्रदेशलाई सबल, सक्षम र नागरिकमैत्री बनाउन सरकार प्रयासरत रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित