विद्यालयको जग्गामा बनेका घरटहरामा महानगरको डोजर [तस्बिरहरू]
▸ यस स्टोरीको अंश: सांसद खनालको दाबी: सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित होइन, सम्मानजनक बसोबासतर्फ लैजान प्रयास गरिरहेको छ
पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ । मंगलबार बिहानै महानगरपालिकाको टोलीले सुरक्षाकर्मीहरूको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहराहरू भत्काएको हो । विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरी प्रयोग हुँदै आएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित