पोखराका अनधिकृत भवनमा धमाधम डोजर

यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन पोखरा उपत्यका नगर विकास समितिको निर्देशन
nagariknews.nagariknetwork.com · 1 दिन अघि

पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न सङ्घसंस्थाले बनाएका अनधिकृत भवनमा डोजर चलाएको छ। हङ्कङ बजारको पूर्वपट्टी रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ड गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाउन सुरु गरिएको हो। महानगर प्रमुख धनराज आचार्यले अतिक्रमित संरचना हटाएर दुई लेनको सडक निर्माण गरिने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू