सुकुम्बासीका प्रतिपरिवारलाई १५ हजार राहतले पुग्दैन: नेकपा एमाले

यस स्टोरीको अंश: नेकपा एमाले सांसद गुरु बरालद्वारा सरकारको सुकुम्वासी व्यवस्थापन निर्णयको आलोचना
www.imagekhabar.com · 1 हप्ता अघि

नेकपा एमालेले घरबासविहीन अवस्थामा पुगेका सुकुम्वासीहरुका प्रतिघरपरिवारलाई जेठ, असार र साउन महिनाका लागि १५/१५ हजारका दरले राहत दिने सरकारको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेमा सांसद गुरुप्रसाद बरालले उनीहरुले जीवन धान्न पनि नपुग्ने रकम भएकाले उक्त रकम बढाउन सरकारसँग माग गर्नुभएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू