सरकारले सुकुम्वासीमाथि अमानवीय हमला गर्‍याेः सांसद बराल

यस स्टोरीको अंश: सांसद विष्णुमाया बिकद्वारा सरकारको 'गरिब भगाउने नीति'को आलोचना
kendrabindu.com · 1 हप्ता अघि

नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू