क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

यस स्टोरीको अंश: सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा ७३ खेलमा १५० विकेट लिँदै मिचेल स्टार्कको कीर्तिमान तोडे
newspolar.com · 1 हप्ता अघि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको कीर्तिमान तोडेका छन्। कीर्तिपुरमा स्कटल्याण्डविरुद्धको खेलमा तीन विकेट लिएसँगै लामिछानेले ७३ खेलमा १५० विकेटको कीर्तिमान बनाएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू