स्कटल्याण्ड १९४ रनमा अलआउट, ललित र सन्दीपको उत्कृष्ट बलिङ

यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
www.onlinepana.com · 1 हप्ता अघि

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको खेलमा स्कटल्याण्ड १९४ रनमा अलआउट भएको छ। नेपालका लागि ललित राजवंशीले चार तथा सन्दीप लामिछानेले तीन विकेट लिएका छन्। यसै खेलमा लामिछानेले एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्व कीर्तिमान राखेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू