कामुप्रधानन्यायाधीश मल्लको आदेशप्रति रास्वपाको आपत्ति

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको आपत्ति, राजनीतिमा आउन चुनौती
www.kathmandupati.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कामुप्रधानन्यायाधीश सपना मल्ल प्रधानले दरपीठ गरिएका रिट तत्काल दर्ता गरेर इजलास तोक्न आदेश दिएकामा आपत्ति जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद यज्ञमणि न्यौपानेले मल्लाको आदेशप्रति आपत्ति जनाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू