कामु प्रधान न्यायाधीशबारे रास्वपाको अभिव्यक्तिपछि संसदमा तनाव, एमालेको आपत्ति

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको प्रश्न, एमालेको आपत्ति
prasashan.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको बैठकमा न्यायिक नेतृत्वसम्बन्धी अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षी सांसदबीच विवाद उत्पन्न भएको छ। रास्वपाका सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधान न्यायाधीशको भूमिकाबारे प्रश्न उठाएपछि एमाले सांसदहरूले आपत्ति जनाएका हुन्। अभिव्यक्तिपछि एमाले सांसदहरू आसन ग्रहण गर्न अस्वीकार गर्दै विरोधमा उभिएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू