कङ्गोमा इबोला बढ्दो प्रकोप बारे डब्ल्यूएचओ चिन्तित
▸ यस स्टोरीको अंश: धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयसलेले कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोप बारे चिन्ता व्यक्त गरेका छन् । उनले पछिल्लो समयमा युगान्डामासमेत फैलिरहेको इबोला प्रकोपका कारण १३१ जनाको मृत्यु भएको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›