इबोलाबाट कङ्गोमा दुई सयभन्दा बढीको मृत्यु, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

यस स्टोरीको अंश: सर्लाहीमा लायन्स क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
kharibot.com · 3 दिन अघि

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । कङ्गोमा पछिल्ला २० दिनमा करिब २०० जनाको मृत्यु भएको बताइएको छ । अमेरिका, चीन, जापान र फ्रान्सले पनि इबोला जोखिमलाई लिएर सतर्कता बढाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू