कंगो–युगान्डामा इबोला प्रकोपः डब्लूएचओद्वारा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकाल घोषणा
▸ यस स्टोरीको अंश: कंगोमा इबोला प्रकोप: ८० जनाको मृत्युपछि विश्व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आइतबार Democratic Republic of the Congo र Uganda मा फैलिएको इबोला संक्रमणलाई 'अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल' घोषणा गरेको छ । डब्लूएचओले यो प्रकोपले छिमेकी देशहरूमा समेत जोखिम बढाएको जनाएको छ । डब्लूएचओका अनुसार बुण्डिबुग्यो भाइरसका कारण फैलिएको यो संक्रमणले महामारी (प्यान्डेमिक) घोषणा गर्नुपर्ने मापदण्ड पूरा नगरे पनि कंगोसँग स्थल सीमाना जोडिएका देशहरू थप संक्रमणको उच्च जोखिममा रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›