पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङले दिएको जग्गा फिर्ता गर्ने एमालेको निर्णय

यस स्टोरीको अंश: एमालेले मीनबहादुर गुरुङको जग्गा र भवन प्रस्ताव फिर्ता गरी बल्खुमै कार्यालय बनाउने
www.drishtinews.com · 3 दिन अघि

नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङको जग्गा फिर्ता गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न एमालेको सचिवालय बैठकले कलङ्कीमा १० रोपनी १४ आना जग्गासहित घर बनाइदिने गुरुङ दम्पतीको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने र बल्खुमा आफ्नै जग्गामा कार्यालय भवन बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू