एमालेले जग्गा फिर्ता गर्ने
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पदाधिकारीको मर्यादाक्रम निर्धारणको नयाँ प्रस्ताव अघि सारेको छ। अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको जिम्मेवारी हेरफेरका साथै पदाधिकारीको वरीयतासम्बन्धी नयाँ खाका पेस गर्नुभएको छ। प्रस्तावित नयाँ वरीयता अनुसार अध्यक्ष ओलीपछिको दोस्रो स्थानमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई राखिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›