उजुरी खोल्दै संसदीय सुनुवाइ समिति
▸ यस स्टोरीको अंश: संसदीय सुनुवाइ समितिले उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने
संघीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक आज बस्दै छ । बिहान ८ बजे बस्ने बैठकको कार्यसूची उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने रहेको छ । बैठक विधायन व्यवस्थापन समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित