अमेरिकाविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
www.canadanepal.com · 1 हप्ता अघि

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका छन् । आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ७ चौका प्रहार गरेका छन् । ओडिआईमा उनको यो १५औं अर्धशतक हो । यसअघि ओपनर कुशल भुर्तेलले पनि अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू