अमेरिकाविरुद्ध नेपालको शानदार जित, कुशल भुर्तेलले बनाए अर्धशतक

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
www.sidhakura.com · 1 हप्ता अघि

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गरेको हो । उक्त खेलमा नेपालका ओपनर कुशल भुर्तेलले १२० रनको अविजित शतकीय इनिन्स खेलेका हुन् । आसिफ शेखले ७२ बलमा ५९ रन जोडे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू