अमेरिका र इरानबीच ६० दिने युद्धविरामको सहमति, विश्व बजारमा तेलको मूल्य घट्न थाल्यो

यस स्टोरीको अंश: अमेरिका र इरानबीच ६० दिने युद्धविराम विस्तारमा अस्थायी सहमति
nayapage.com · 8 घण्टा अघि

मध्यपूर्वमा जारी सैन्य तनावका बीच अमेरिका र इरानबीचको युद्धविराम अवधिलाई थप ६० दिन लम्ब्याउने सहमति भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुई देशबीच जारी कूटनीतिक वार्ताबारे जानकार उच्च स्रोतहरूले यो रणनीतिक सहमतिको पुष्टि गरेका हुन् । प्रस्तावित सम्झौताको मस्यौदाअनुसार विश्वभरको ऊर्जा आपूर्तिका लागि भू–राजनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिएको हर्मुज जलडमरूमध्य मा जहाजहरूको निर्वाध आवतजावत सुनिश्चित गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू