इरानलाई ट्रम्पको चेतावनी- तत्काल सहमति नभए अस्तित्व नै खतरामा छ

यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
nepalwatch.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै युद्ध अन्त्यका लागि जारी वार्तामा ढिलाइ नगर्न र ‘समय घर्कँदै गएको’ बताएका छन्। उनले वार्तामा अपेक्षित प्रगति हुन नसकेपछि आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेख्दै भनेका छन्, “इरान छिटो अघि बढेको राम्रो हुनेछ, नत्र उनीहरूको केही पनि बाँकी रहने छैन। समय निकै महत्त्वपूर्ण छ!”

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू