क्यानको केन्द्रीय सम्झौतामा ३८ क्रिकेट खेलाडी, को कुन श्रेणीमा परे ?
▸ यस स्टोरीको अंश: एसियन गेम्स क्वालिफायर २०२६ का लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले राष्ट्रिय टिमबाट र ए टिमबाट खेल्दै आएका युवा पुरुषतर्फ ३८ खेलाडीलाई केन्द्रिय सम्झौतामा आवद्ध गरेको हो । ए प्लस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी तथा स्पीनर सन्दीप लामिछानेलाई समावेश गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›