क्रिकेट खेलाडीको पारिश्रमिकका लागि वार्षिक ३ करोड ५० लाख भन्दा बढी खर्चदै क्यान

यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, शीर्ष खेलाडी ‘ए प्लस’ श्रेणीमा
www.hamrokhelkud.com · 3 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ सम्म राष्ट्रिय टोली र डेभलपमेन्ट टिमका खेलाडीको पारिश्रमिकका लागि कुल ३ करोड ५९ लाख रुपैयाँ दिने भएको छ। क्यानले सार्वजनिक गरेको केन्द्रीय सम्झौता अनुसार पुरूषतर्फ ३८ र महिलातर्फ २५ गरी ६३ खेलाडीलाई मासिक तलब दिने जनाएको छ। नेपाली खेलकुदमा कुनै पनि खेल संघले खेलाडीको पारिश्रमिकमा दिने यो अहिलेसम्म कै ठूलो रकम हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू