उच्च सुरक्षा घेरामा लम्कीचुहा अस्पताल उद्घाटन

यस स्टोरीको अंश: मुख्यमन्त्री शाहद्वारा लम्की प्रादेशिक अस्पताल उद्घाटन, मेयर शाहीद्वारा आलोचना
www.karobardaily.com · 1 दिन अघि

लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा विवाद समाधान नहुँदै मुख्यमन्त्री कमलबहादुर शाहले उच्च सुरक्षा परिचालन गरी अस्पतालको उद्घाटन गरेका छन् । १५ शय्यामा सञ्चालनमा रहेको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको घोषणा गरिएको छ । उद्घाटन समारोहमा सुरक्षा व्यवस्था कडा पारिएको थियो र नगर प्रहरीलाई समेत प्रवेशमा रोक लगाइएको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू