प्रदेश सरकार मातहत सञ्चालनमा आयो लम्कीचुहा प्रादेशिक अस्पताल

यस स्टोरीको अंश: लम्कीचुहा प्रादेशिक अस्पताल प्रदेश सरकार मातहत सञ्चालनमा, मुख्यमन्त्रीले गरे उद्घाटन
www.setopati.com · 1 दिन अघि

कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल बिहीबार औपचारिक रूपमा प्रदेश सरकार मातहत सञ्चालनमा आएको छ। अस्पताल भवन उद्घाटनका क्रममा स्थानीयस्तरमा बाजागाजा, झाँकी र जुलुससहित उत्साहपूर्ण कार्यक्रम गरिएको थियो। उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह सहभागी थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू