‘डोजर आतंक बन्द गर’ भन्दै देशभरका सुकुम्वासी बुटवलमा सरकारविरुद्ध प्रदर्शन
▸ यस स्टोरीको अंश: बुटवलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन: विकल्पविना हटाए देशभर आन्दोलनको चेतावनी
बुटवलमा देशभरका अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्वासीहरूले प्रधानमन्त्री बालेन शाहले सुकुम्वासी बस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै त्यसलाई रोक्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्थाबिना सरकारले वर्षौंदेखि बसेको बस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरूले ‘डोजर आतंक बन्द गर, अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर’ जस्ता नारा लगाएका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›