प्रतिनिधिसभा बैठक : नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विनियोजन विधेयकमाथिको छलफल सुरु
nepalnews.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नियमावली विशेष कानुनका रुपमा रहन नहुने, संसदीय अभ्यासमा संसद्ले आफ्नो नियम आफैँ बनाउन पाउने, सत्ता पक्ष र प्रतिपक्षको समर्थन र विरोधको शैलीलाई गुण र दोषका आधारमा हेर्ने पद्धति र प्रतिनिधिसभाको विशेषाधिकार कायम राख्दा सदनको गरिमा उच्च हुने जस्ता विषयमा टिप्पणी गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू